Skip to the content
Shree Tribhuwan Secondary School
  • गृह पृष्ठ
  • सूचना तथा समाचार
  • भर्ना जानकारी
    • नयाँ भर्ना
  • विद्यालयको बारेमा
    • शिक्षक, कर्मचारी,पूर्व बिव्यस र पूर्व प्र.अ.
  • लेख रचना
  • सम्पर्क
  • लगिन ड्यासबोर्ड
  • गृह पृष्ठ
  • सूचना तथा समाचार
  • भर्ना जानकारी
    • नयाँ भर्ना
  • विद्यालयको बारेमा
    • शिक्षक, कर्मचारी,पूर्व बिव्यस र पूर्व प्र.अ.
  • लेख रचना
  • सम्पर्क
  • लगिन ड्यासबोर्ड
Posted on १४ श्रावण २०७९, शनिबार २०:४१

त्रिभुवन मावि मेलुङमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा प्रवेश परीक्षा आवेदन फाराम खुल्ला भएको सूचना ।

  • By. Tribhuwanschool
  • Category Entrance
  • View Count. 0

प्राविधिक तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सम्बन्धन प्राप्त त्रिभूवन माध्यमिक बिद्यालय मेलुङ- ६ दोलखामा शैक्षिक सत्र २०७९ को लागि ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियिङ्ग विषयमा भर्ना आवेदन फाराम खुला गरिएको हुँदा SEE पूरा गरी प्राविधिक शिक्षा अध्यान गर्न इच्छुक विद्यार्थीहरुले समयमा नै आवेदन दिनुहुन अनुरोध गरिन्छ । हाम्रा विशेषताहरु: न्यून शुल्कमा गुणस्तरीय कक्षा सञ्चालन निशुल्क छात्रवासको व्यवस्था दक्ष र अनुभवी शिक्षक र प्रशिक्षकको व्यवस्था व्यवस्थित पुस्तकालय र पर्याप्त प्रयोगात्मक सामग्री सहितको ल्याब र कार्यशाला फाराम पाइने स्थान : त्रिभुवन मावि मेलुङ-६,दोलखा । कार्की बुक्स एण्ड स्टेशनरी चरिकोट । फाराम भने मिति : २०७९ श्रावण १२ देखि श्रावण २६ सम्म आवेदन फाराम भर्दा लाग्ने शुल्क : रु १५०० स्वीकृत कोटा : ४८ प्रवेश परीक्षा सञ्चालन हुने मिति :२०७९ भदौ ६ गते बिहान ११ बजे आवश्यक आगजातहरु : SEE पूरा गरेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, जन्म दर्ता प्रमाणपत्रहरूको प्रतिलिपी, ( जसमा गणित र विज्ञान विषयमा कम्तीमा C ग्रेड र अङ्ग्रेजी विषयमा D+ प्राप्त गरेको हुनु पर्ने छ) पासपोर्ट साइजको फोटो २ प्रति । थप जानकारीको लागि सम्पर्क नं प्रधानाध्यापक सन्तोष श्रेष्ठ : ९८५११६१३०१ प्राविधिक शिक्षा संयोजक प्रविन खड्का : ९८५११४८१३१ सहायक प्रधानाध्यापक सारदा श्रेष्ठ : ९८६००४२१०३ फाराम डाउनलोड गर्न र अनलाइन फाराम भर्नाको लागि www.tribhuwanschool.edu.np मा login गरी हेर्न सक्नुहुने छ । त्रिभुवन माध्यामिक विद्यालय मेलुङ, ६ दोलखा

Online Form भर्नको लागि तलको Link मा Click गरी तोकिएको कुराहरु पूर्ण रुपमा भर्नु होला

https://docs.google.com/forms/d/e/1FAIpQLSecCD5jn4d7cMBonWeMoHvPTbvr0ReKjOzFlKNW1DwN1qBMBw/viewform?usp=sf_link

Write a comment Cancel reply

विद्यालयको भर्खरको लेख

  • ७ स्वर्ण, ६ रजत र २ कास्य सहित रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा दोश्रो स्थान त्रिभुवन माविलाई
  • शिक्षक आवश्यकता सम्बन्धी सूचना
  • क्यान्टिन भवन निर्माण ठेक्का सम्झौता रद्द सम्बन्धी सुचना
  • त्रिभुवन माविका विद्यार्थीद्वारा Food Festival कार्यक्रम सम्पन्न ।
  • त्रिभुवन मावि मेलुङमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा प्रवेश परीक्षा आवेदन फाराम खुल्ला भएको सूचना ।

क्याटेगोरिज

  • Entrance
  • News