त्रिभुवन मावि मेलुङमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा प्रवेश परीक्षा आवेदन फाराम खुल्ला भएको सूचना ।
प्राविधिक तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सम्बन्धन प्राप्त त्रिभूवन माध्यमिक बिद्यालय मेलुङ- ६ दोलखामा शैक्षिक सत्र २०७९ को लागि ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियिङ्ग विषयमा भर्ना आवेदन फाराम खुला गरिएको हुँदा SEE पूरा गरी प्राविधिक शिक्षा अध्यान गर्न इच्छुक विद्यार्थीहरुले समयमा नै आवेदन दिनुहुन अनुरोध गरिन्छ । हाम्रा विशेषताहरु: न्यून शुल्कमा गुणस्तरीय कक्षा सञ्चालन निशुल्क छात्रवासको व्यवस्था दक्ष र अनुभवी शिक्षक र प्रशिक्षकको व्यवस्था व्यवस्थित पुस्तकालय र पर्याप्त प्रयोगात्मक सामग्री सहितको ल्याब र कार्यशाला फाराम पाइने स्थान : त्रिभुवन मावि मेलुङ-६,दोलखा । कार्की बुक्स एण्ड स्टेशनरी चरिकोट । फाराम भने मिति : २०७९ श्रावण १२ देखि श्रावण २६ सम्म आवेदन फाराम भर्दा लाग्ने शुल्क : रु १५०० स्वीकृत कोटा : ४८ प्रवेश परीक्षा सञ्चालन हुने मिति :२०७९ भदौ ६ गते बिहान ११ बजे आवश्यक आगजातहरु : SEE पूरा गरेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, जन्म दर्ता प्रमाणपत्रहरूको प्रतिलिपी, ( जसमा गणित र विज्ञान विषयमा कम्तीमा C ग्रेड र अङ्ग्रेजी विषयमा D+ प्राप्त गरेको हुनु पर्ने छ) पासपोर्ट साइजको फोटो २ प्रति । थप जानकारीको लागि सम्पर्क नं प्रधानाध्यापक सन्तोष श्रेष्ठ : ९८५११६१३०१ प्राविधिक शिक्षा संयोजक प्रविन खड्का : ९८५११४८१३१ सहायक प्रधानाध्यापक सारदा श्रेष्ठ : ९८६००४२१०३ फाराम डाउनलोड गर्न र अनलाइन फाराम भर्नाको लागि www.tribhuwanschool.edu.np मा login गरी हेर्न सक्नुहुने छ । त्रिभुवन माध्यामिक विद्यालय मेलुङ, ६ दोलखा
Online Form भर्नको लागि तलको Link मा Click गरी तोकिएको कुराहरु पूर्ण रुपमा भर्नु होला