विद्यालय को बारेमा

श्री त्रिभुवन माध्यमिक विद्यालय 
प्रविधि युक्त सरोकार मैत्री नमुना सामुदायिक विद्यालय
Play Video
प्रधानाध्यापक
सन्तोष श्रेष्ठ

प्रधानाध्यापकको

खुला पत्र

आदरणिय अभिभावक तथा प्रिय विद्यार्थीहरु

सर्व प्रथम यस विद्यालयमा भर्ना भइ सुन्दर भविष्यको सपना देख्ने सम्पूर्ण  विद्यार्थीहरुमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उज्जवल भविष्यको कामना गर्दछु ।
प्रिय विद्यार्थीहरु तपाईहरु आज व्यक्तित्व निर्माणको प्रथम चरणमा हुनुहुन्छ । सही विद्यालय र सही विषयको छनोटले मात्र तपाईको बन्ने सपना पूरा हुन सक्छ । वि.सं. २००७ सालमा स्थापित त्रिभुवन माध्यमिक विद्यालयले विगतका वर्षहरुमा पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको हुँदा वर्तमानमा पनि दक्ष शिक्षक-प्रशिक्षकहरु मार्फत तपाईहरुको लक्ष्य पुरा गर्न प्रतिबद्ध छौ ।
प्राविधिक जनशक्ति आजको मुख्य आवश्यकता हो । व्यक्तिगत जीवनस्तर अभिबृद्धि गर्न तथा समाज र देशको विकासमा प्राविधिक जनशक्तिको महत्वपूर्ण र मुख्य भूमिका रहन्छ । नेपाल सरकारको लक्ष्य अनुसार प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरी सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिइरहेको अवस्थामा यस त्रिभुवन माध्यमिक विद्यालयले पनि गरिब तथा जेहन्दार विद्यार्थीहरुको सहज र सरल पहुँचका निम्ति वि.सं. २०७६ सालबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन लिई ३ वर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरीङ कक्षा सञ्चालन गरिएको छ । दक्ष र अनुभवी प्रशिक्षक मार्फत प्रयोगात्मक र व्यवहारिक पक्षलाई जोड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो प्रमुख लक्ष्य हुनेछ । तसर्थ आफ्ना बालबालिकालाई प्राविधिक शिक्षा प्रदान गरी सीपयुक्त नागरिक तयार गर्न तथा रोजगार उन्मूख बनाउन अभिभावकहरुमा अनुरोध गरिन्छ, साथै विद्यार्थीहरुलाई समेत यस शैक्षिक सस्थाले दिने शिक्षा मार्फत आफ्नो शैक्षिक रुपान्तरण गर्नुहुन अनुरोध गरिन्छ । अनुशासन, नैतिकता, व्यवहार कुशल सीप, विद्यार्थीको लक्ष्य र अभिभावकको चाहना पूरा गराउन निरन्तर समन्वय र सहकार्य गर्दै जाने छौँ । त्यसैले सम्पूर्ण विद्यार्थीहरुलाई यस विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरीङ (३ वर्षे) तथा कक्षा ११ मा साधरण धारतर्फका विषयहरुमा भर्ना भई अध्ययन गर्नुहुन हार्दिक स्वागत गरिन्छ ।

श्री त्रिभुवन माध्यमिक विद्यालय

विद्यालय व्यवस्थापन समिति

Ramhari Shrestha

Chair Person

Kusum Lama

Member

Shreeraj Pokhrel

Member

Sumitra Karki

Member

Kalpana Thakuri

Member

Gyanu Shrestha

Member

Sarada Shrestha

Member

Santosh Shrestha

Principal

तपाइकाे गुनासाे, सल्लाह र सुझाब राख्नु परेमा फारम भर्नुहाेस

हाम्रो मुख्य मान्यताहरु

शिक्षक रुपान्तरणा मार्फत शैक्षिक रुपान्तरणा

ब्यबहारिक र जीवन उपयोगी शिक्षा

प्रयोगात्मक र ब्यबहारिक अनुभब सहित सहितको परियोजना कार्यमा जोड दिई शिक्षा प्रदान गरिन्छ, विषयगत ल्याव र प्रसस्त अभ्यास मार्फत विद्यार्थी स्वयम् अग्रसर भै खोज र सहभागितामा जोड दिई सिकाइको अवसर प्रदान गरिन्छ .

प्रबिधिमैत्री शिक्षा

२१औं शताब्दिमा बिकाश भइरहेको प्रविधिको प्रयोग गरि सिकाइलाई प्रभावकारी बनाउन सबै कक्षाकोठा प्रबिधिमैत्री ढंगले बिकशित गरि प्रविधिको प्रयोगलाई अनिबार्य गरिएको छ

बालमैत्री वातावरण

विद्यालय भवन, कक्षाकोठा, फर्निचर, सौचालय, धाराहरु, फन कर्नर, खेल मैदान, खेल सामग्रीहरु पर्याप्त र विद्यार्थीमैत्री बनाइएको छ

उद्धमशिलताको विकाशमा जोड

बालबालिकालाई उद्धमशिलताको बिकाश गराउन कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई बुनाइ,जरिवोर्क र कागजी सामग्री निर्माण सम्बन्धी सीप सिकाउदै आएको र हाल शिक्षा मन्त्रालय र गाउपालिकाको सहयोगमा बिद्यार्थीलाई परिचालन गरि पढ्दै कमाउदै कार्यक्रमको संचालन

अध्यक्षको भनाइ

दोलखा जिल्लाको ऐतिहासिक यस विद्यालयले वि.सं. २००७ सालबाट नै शिक्षा प्रदान गरी दोलखा र रामेछाप जिल्लामा शिक्षाको प्रकाश फैल्याउदै आएको कुरा सर्वविवित नै छ । यस विद्यालयले साधारण धार तर्फको शिक्षा प्रदान गर्दै जादा यस विद्यालयबाट अध्ययन पूरा गरी उत्पादित जनशक्ति देशको उच्च ओहदामा पुग्न सफल हुुनु विद्यालयको गर्वको कुरा हो र उहाँहरु विद्यालयको अमूल्य सम्पति हो । यस विद्यालयले हाल दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रमबजारमा बिक्न सक्ने सीप प्रदान गर्नको लागि प्राविधिक शिक्षाको सुरुवात गरिएको छ । ग्रामीण परिवेशका आर्थिक अवस्था कमजोर र जेहन्दार विद्यार्थीको सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्न विव्यस प्रतिबद्ध रहेको छ । यस विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात गर्नुको उद्देश्य ग्रामीण परिवेशको आर्थिक अवस्था कमजोर र जेहन्दार विद्यार्थीको सहज र सरल पहुँच सहित गुणस्तरीय सेवा प्रदान गर्नु भएकोले आफ्ना नानी बाबुलाई हाम्रो यस विद्यालयमा प्राविधिक विषय अध्ययन गर्न हौसला प्रदान गरिदिन हुन सम्पूर्ण अभिभावकहरुमा अनुरोध गर्दछु ।

Message From HOD

DEAR STUDENTS

The students, who wish to make their career in the field of Civil Engineering, are welcomed to the department of Civil Engineering at Tribhuvan Secondary School. The department offers Diploma in Civil Engineering. The program is focused in providing not only the technical knowledge but also to encourage the student to be more innovative. Our department is committed to provide students with a strong, broad practical based fundamental engineering education and prepare the students for a career in the concerned field of construction, consulting and so on. We also plan to develop entrepreneurial skills in students through training & internships so that it would develop the spirit of growth of our economy and would be able to generate employment opportunities for other qualified and skilled people. Our faculty members mentor the students continuously and involve them in consultancy/project activities which helps in bridging gap between theory and field work. To provide brilliant student-centric learning framework, We are being updated regularly by Induction program, seminars/webinar and workshops with the modern trends in civil engineering to impart outcomes-based education for the students. Hence, I assure that the students of Civil Engineering of Tribhuvan Secondary School will make the nation proud.

 

 

technical education
and facilities

I look forward for preparing my students to face the challenges; the technology and engineering sector would offer in the future and succeed in offering technological solutions for the betterment of the society and our nation. I would like to request  all the students who passed their SEE exam for admissions in our school.

Free hostel

Free accommodation has been provided for the students who are away from home.

Low tuition
fees

A fee of Rs. 135,000 has been fixed for three years for the purpose of easy and convenient access of students from rural areas.

Arrangement of labs and workshops
with adequate materials

Science Laboratory
computer lab
Drawing room
Library

Health care

Students with minor ailments and injuries are treated in the school infirmary by qualified staff nurses. 

Computer Lab

In today’s education system theory is incomplete without practical. In order to meet the actual goal of education practical and research is the most important factor. For the best practical result our school has established two computer labs.

Cafeteria

The school cafeteria and lunch counter run under the school health policy. The operation in-charge ensures that every meal is healthy, hygienic a sumptuous.The supply of food items in school concerns greatly to personal hygiene of all stakeholders.

ARTS -
Explore and Express

Tribhuwan offers an extensive arts program with courses in visual arts, choral and instrumental music, dance and drama.

OUR SPECIAL
features

We provide opportunities to succeed

    • Quality infrastructure to meet the challenging demands of the learning community
    • Healthy and hygienic environment
    • E-Learning facilities
    • Techno-savvy atmosphere with multimedia teaching technologies
    • Well-equipped Digi classrooms
    • Efficient first aid system with regular medical checkups
    • Well stacked library and reading rooms
    • Audio-visual conference rooms
    • Spiritual and holistic education to bridge the gap between intellect and emotions.
    • Life skill education to enable the student to face potential challenges with complete self-confidence
    • Orientation programs for parents
    • Collaborative learning and project-based learning
    • Interactive learning to develop communicative and social skills
    • Various club activities to develop the inherent and creative talents of the learners.
       

our philoshopy

We are open to broaden academic outreach of young learners into the zenith of the global standard of 21st century. We basically believe the uniqueness of the child and try accordingly to explore the uniqueness in a full scale without overbearing their creativity. Our teaching teams assume and nurture them to respect the opinions of others, draw logical conclusions of the critical questions by using their own senses, ingenuity, and inquisitiveness in a fearless environment. We duly respect the diversity of cultures in school. We maintain inclusiveness while treating a child so that he /she would feel the importance of social equity and equality in the learning process. We provide individual care to the students so that they would feel the importance of self-respect, self-discovery, and inclusion.

Our Approach

  • High expectations by all students.
  • Small and personalized classrooms.
  • Use of technology to enhance learning.
  • Recognition and application of learning styles.
  • Increased instructional time.
  • Highly qualified staff and faculties.
  • Parents as partners.

Our Guiding Principles

  • Learning is a life long process.
  • Every individual is capable for excellence.
  • Every individual is smart with immense potential.
  • Learning from mistakes.
  • Collaborative and cooperative learning.

Our Leader's

HOD Of DCE
Vice Principal
Health Co-ordinator (Staff Nurse)
Principal
"
Accountaint
Primary Level Head
Exam Coordinator
ECA Coordinator
Lower Secondary Level Head



SCHOOL ENVIRONMENT

About Us

श्री त्रिभुवन माध्यमिक विद्यालय 

मेलुङ – ०६ , दोलखा

Help

Social Media

Copyright © 2021 All Rights Reserved With Tribhuwan Secondary School gov LTD And Site Designed By TechsJunky PVT LTD .