Our Staff

Commeted Team of Tribhuwan School

त्रि

शैक्षिक रुपान्तरका लागि शिक्षकहरुद्वारा गरिएको प्रतिवद्धता

                          “ शिक्षक रुपान्तरण मार्फत शैक्षिक रुपान्तरण”
 प्रचलित शिक्षा ऐन, नियम र विद्यालयको विनियम बमोजिम कार्य गर्न प्रतिवद्ध छाँै ।
 बालबालिकाको उमेर, तह, क्षमता र रुचिलाई ख्याल गर्दै उक्त उमेर वा तहमा सिक्नु पर्ने सिकाई उद्देश्य पुरा गरेरै छोड्छौँ ।
 क्रियाकलापमा आधारित दैनिक पाठयोजना तयार गर्छाँै । विषयवस्तुको पूर्ण तयारी गरेर मात्रै कक्षाकोठामा प्रवेश गर्नेर्छौँ ।
 प्रत्येक सिकाई उद्देश्य पूरा गर्न आवश्यक पर्ने शैक्षिक सामाग्रीको निर्माण गर्छौँ । सामाग्रीको प्रभावकारी प्रयोगबाट विद्यार्थी केन्द्रित शिक्षण गर्नेर्छौँ ।
 प्रत्येक पिरियडमा सिकाईसँग सम्बन्धित रमाइलो क्रियाकलाप गराउनेछौँ ।
 बालबालिकाहरुको सिकाई उपलब्धि निरन्तर मूल्याङ्कन विधि अनुसार गर्छौँ । प्रत्येक दिन हरेका पिरियडमा क्यास वुक भर्नेर्छौँ ।
 प्रत्येक ३÷३ महिनामा बालबालिकाहरुलाई उत्कृष्ट सिकाई उपलब्धि हासिल गराउने लक्ष राख्छौ र त्यसको जिम्मेवारी लिन्छौ र जवाफदेही हुनेछाँै ।
 बालबालिकाहरुलाई उच्च सम्मान सहित दया, माया, करुणाको भाव राखी उनीहरुलाई खुशी राख्न तदनुरुपको आचरण र व्यवहार गर्नेर्छौँ ।
 अभिभावकहरुलाई उच्च सम्मान गर्दै उहाँहरुको भावनाको कदर गर्नेर्छौँ ।
 बालबालिकाहरुको पुर्ण सुरक्षा सम्बन्धिको वातावरण बनाउनेछौँ ।
 विद्यालय परिवार, विद्यालय र विद्यालय नमुना बनाउने अभियान सम्बन्धमा सकारात्मक अभिव्यक्ति दिदै भ्रम सृजना गर्ने गराउने अभिव्यक्ति दिदैनौँ ।
 आफ्नो पेशागत क्षमताको विकास गर्न काबुबाहिरको परिस्थिति बाहेक साझ,विहान, विदा, पर्व केहि नभनी संस्थाको हितमा कर्मशिल रहनेछौँ ।
 विद्यालय र बालबालिकाको उज्वल शैक्षिक भविष्य निर्माणमा अरुले भने पछि मात्र हैन आफै रचनात्मक कार्य गर्नेर्छाँै ।
 कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य नियमित शुद्धसँग परीक्षण गर्छौ ।
 विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि पठनपाठन एवं शैक्षिक गतिविधिमा मात्र केन्द्रित हुनेछौ ।
 विद्यालय सम्पतिको पूर्ण रुपमा सुरक्षा गर्नेछौ ।
 विद्यालय प्रशासन, शिक्षक, कर्मचारी विचको सम्बन्धलाई समान र सुमधुर राख्नेछौ ।
 हामी राष्ट्रकै नमुना शिक्षक बन्दै छौ । हामी हरेक काम फरक तरिकाले गर्नेछौ, हामी माहान शिक्षा कर्मी हौँ भन्ने उच्च मनोभावनाका साथ विद्यालय प्रवेश गर्नेर्छाँै ।
 पेशागत जीवनमा व्यक्तिगत रुपमा, पारिवारिक रुपमा, सामाजिक रुपमा र संस्थागत रुपमा थुप्रै चुनौतिहरु आउदा पनि त्यसवाट पन्छिने वा वाहना बनाउनुको सट्टा योजना बनाउछौ, समस्या सृजना गर्ने पात्र बन्दैनौ बरु समस्या समाधानको पात्र बन्छौ ।
 कर्ममा नै अस्तित्व देख्ने छौ, पेशालाई नै प्रधान ठान्ने छौ, आफ्नो कर्मथलोलाई नै राष्ट्रकै नमुना विद्यालय बनाउदा आफ्ना व्यक्तिगत तथा पारिवारिक आवश्यकता पूरा हुने गहिरो विश्वास लिन्छौ ।
 विद्यालय हाताभित्र सुर्तिजन्य पदार्थ र मादकपदार्थको प्रयोग गर्दैनौ र विद्यालय वाहिर समेत सार्वजनिक ठाउमा लिने छैनौ ।
 शिक्षणमा प्रविधि (कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट सामग्री, मोबाइल) को प्रयोग गरि शिक्षणलाई प्रभावकारी बनाउने छौ ।
 वैयक्तिक भिन्नतामा आधारित सहयोगात्मक शिक्षण गर्नेछौ र विशेष आवश्यकता भएका एक बालबालिका आफुले जिम्मा लिई आवश्यक सहयोग गर्नेछौ ।
 शिक्षणमा आइपरेका समस्या समाधानको लागि नियमित कार्यमुलक अनुसन्धान गरि समस्या समाधान गर्दै आफुलाई एक अनुसन्धान कर्ता र समस्या समाधान कर्ता बनाउने छौ ।
 समय समयमा विद्यार्थीको आन्तरिक परीक्षा लिई त्यसको नतिजा जानकारी सहित सुधारको लागि विद्यार्थीलाई पृष्ठपोषण दिनेछौ, प्रश्नपत्र निर्माणमा विशिष्टीकरण तालिका प्रयोग गर्नेछौ ।धन्यवाद ।

स्व. सुबेदार ललित बहादुर कार्की (विद्यालय सस्थापक )

Biography

Academic Staff

Santosh Shrestha

Principal

Sarada Shrestha

Vice Principal and English Teacher

Rabin Prakash Dahal

Science Teacher

Post to be filled

Science Teacher Teacher

Gobin baral

Socialstudies Teacher

Naresh Kumar Shah

Account Teacher

Er. Prabin Khadka

Coordinator Of DCEE

Er. Kumar Magrati

Teacher of DCE

Satyadevi Karki

Exam Coordinator and Social Studies Teacher

Rajeshwari Shrestha

Nepali Teacher of LSL & ECA Coordinator

Subaraj Bhandari

Science Teacher of LSL

Kiran Upreti

Mathematics Teacher

Post to be filled

Primary Teacher

Prava Moktan

Primary Social studies Teacher

Subarna Shrestha

Primary Teacher

Manita Bhandari

Primary English Teacher

Sarada Shedain

Primary Nepali Teacher

Bimala Lama

Primary Teacher

Lakhan Rawat

Primary Teacher

Indrajeet Bhandari

Primary Teacher

Menuka Shrestha

ECD Teacher

Sabita Shreshta

ECD Teacher

Non Teaching Staff

DSC_0733_1

Suruchi Shrestha

Accountaint

DSC_0706_1

Durga Dangi

Staff Nurse

DSC_0756_3

Kumari Shrestha

Office Assistant

DSC_0755_3

Shiva Dahal

Office assistant

हालसम्मका बिव्यस अध्यक्षहरु

IMG_20220922_115059

Mr. Lalit Bahadur Karki

Founding Chairman

IMG_20220922_114932

Mr.Kashinath Pokhrel

IMG_20220922_122938

Mr. Bala Bahadur K.C.

IMG_20220922_114955

Rukma Bahadur Karki

IMG_20220922_114805

Er. Mahendra Bahadur Karki

Founding Chairman

IMG_20220922_114826

Mr. Gopal Neupane

IMG_20220922_115500

Mr. Kumar Bikram Karki

IMG_20220922_114840

Mr. Tara Bahadur Karki

IMG_20220922_114853

Mr. Nutan Ghimire

IMG_20220922_114805

Er. Mahendra Bahadur Karki

2074-08-16 to 2077-08-18

IMG_20220922_114914

Mr. Rabindra Kumar Karki

2071-05-14 to 2074-05-14

Ramhari

Mr. Ramhari Shrestha

From 2077-10-29 to till date

हालसम्मका प्रधानाध्यापकहरु

IMG_20220922_115938

Mr. Mohan Bahadur Karki

Melung Logo

Mr. Chaturbhuj Singh

IMG_20220922_115914

Mr. Pabitra Bahadur Karki

Melung Logo

Mr. Jagannath Aryal

Melung Logo

Mr. Prabin Sing Thakuri

Melung Logo

Mr. Baburam Subba

Melung Logo

Mr. Bhimdal Rai

Melung Logo

Mr. Sahadev Singh Thapa

Melung Logo

Mr. Ram Bahadur Mahat

IMG_20220922_124014

Mr. Krishna Bahadur Karki

IMG_20220922_120817

Mr. Ram Bahadur Khadka

Hotpot (1)

Mr. Baikuntha Prasad Poudyal

B.S.2056 to B.S. 2068

IMG_20220922_122459

Mr. Suresh Prasad Bhandari

Hotpot

Mr. Krishna Bahadur Yogi

IMG_20220922_122437

Mr. Tulakant Jha

IMG_20220922_122417

Mr. Indra Bahadur Lama

IMG_20220922_122437

Mr. Tulakant Jha

2071-06-02 to 2072-09-05

DSC_0730_4

Mr. Santosh Shreshta

From 2072-09-06 till date

Biography

रामहरी श्रेष्ठ

जग्गादाता