श्री त्रिभुवन माध्यमिक विद्यालय

मेलुङ – ०६ , दोलखा

शैक्षिक नारा - २०७९

शिक्षक रुपान्तरण मार्फत शैक्षिक रुपान्तरण

Care About Us

हामी सबैको प्रतिबद्दता, गुणस्तरीय, व्यबहारिक र सस्कार सहितको सीपयुक्त शिक्षा

बिध्यार्थिहरुको सर्वाङ्गीण विकाशको निम्ति बिद्यालयमा प्रदान गरिने शिक्षालाई व्यबहारसँग जोड्दै अधिकतम सिकाइ प्राप्त गर्ने अवसर प्रदान गर्ने तथा विद्यार्थीले स्वयं सिक्ने वातावरण तयार गर्ने, एक बिद्यालय एक उद्धम कार्यक्रम मार्फत अधिकांश बिध्यार्थिहरुमा उद्यमशिलताको बिकाश गर्ने कार्यलाई व्यवस्थित गर्दै लगिएको छ   

Opening Schedule

9851161301

आवश्यक जानकारीको लागि सम्पर्क गर्न सक्नुहुने छ 

[contact-form-7 id="9521"]

शैक्षिक गुणस्तरमा त्रिभुवन माविको भूमिका

विद्यालयको केहि गतिबिधि

पालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता

वार्षिक कार्यतालिका अनुसार सञ्चालित मेलुङ गाउँपालिका स्तरीय हाजिरी जबाफ प्रतियोगितामा सहभागी बिद्यार्थीहरु

Student's drawing

Practicing Drawing by Diploma in Civil Engineering students

विषयगत प्रयोगशालामा बिद्यार्थीहरु

विषयगत ल्याबमा अध्यन गर्ने क्रममा नेपालि विषयको अध्यनमा समुहमा सहभागी विद्यार्थीहरु

रास्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

बालक्लबको आयोजनामा एकदिनको खाजा बराबरको रकम संकलन गरि रास्ट्रिय आविस्कार केन्द्रमा पुगि उक्त रकम हस्तान्तरण गरेका छन्

विद्यार्थी परामर्श

पढाइ प्रति प्रेरित तथा चरित्र निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सहजकर्ता : अर्जुन भट्ट

रमाउदै सिक्दै

सीप सिकौ आत्मनिर्भर बनौ त्यसको लागि प्राविधिक शिक्षा नै रोजौ

Let’s Learn

New Information

जानकारीको लागि

  • 00Days
  • 00Hours
  • 00Minutes
  • 00Seconds

विद्यालयको परिचय

4000+ satisfied students all over the globe

दोलखा जिल्लाको स्थापनाको आधारमा दोश्रो ऐतिहासिक विद्यालय

२००७ साल चैत्र १७ गते स्व. ललित बहादुर कार्कीद्वारा स्थापना

२०२३ सालमा माध्यमिक तहको पढाइ सुरुवात

२०२५ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा सहभागी भइ १०० % सफल नतिजा प्राप्त गर्न सफल

२०५८ सालमा +२ कक्षा संचालन

२०६५ सालमा बिएड सुरुवात

२०७४ साल असार १५ बाट नेपान सरकार शिक्षा मन्त्रालयबाट नमुना बिद्यालय बिकासको लागि छनौट

२०७६ सालबाट प्राबिधिक शिक्षा तथा व्यबसायिक तालीम परिषदद्वारा सम्बन्धन प्राप्त गरि तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा संचालन

Upcoming Event

कार्यक्रम Date: Duration: Training period:

विद्यालय खुल्ने 

2022/07/18
6

स्टाफ बैठक 

2022/07/22

त्रिभुवन माविको आयाम, गर्छौ काम, राख्छौ नाम

सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौ, जति सकिन्छ त्यति गरौ, गर्न चाहिँ केहि जसरी पनि गरौ 

रोज्नुहोस यस विद्यालय

किनकि

तपाइको भबिष्य निर्माणमा हामी लाग्ने छौ 

About Us

श्री त्रिभुवन माध्यमिक विद्यालय 

मेलुङ – ०६ , दोलखा

Help

Social Media

Copyright © 2021 All Rights Reserved With Tribhuwan Secondary School gov LTD And Site Designed By TechsJunky PVT LTD .