Skip to the content
Shree Tribhuwan Secondary School
  • गृह पृष्ठ
  • सूचना तथा समाचार
  • भर्ना जानकारी
    • नयाँ भर्ना
  • विद्यालयको बारेमा
    • शिक्षक, कर्मचारी,पूर्व बिव्यस र पूर्व प्र.अ.
  • लेख रचना
  • सम्पर्क
  • लगिन ड्यासबोर्ड
  • गृह पृष्ठ
  • सूचना तथा समाचार
  • भर्ना जानकारी
    • नयाँ भर्ना
  • विद्यालयको बारेमा
    • शिक्षक, कर्मचारी,पूर्व बिव्यस र पूर्व प्र.अ.
  • लेख रचना
  • सम्पर्क
  • लगिन ड्यासबोर्ड
Posted on १३ पुष २०७९, बुधबार १६:४८

त्रिभुवन माविका विद्यार्थीद्वारा Food Festival कार्यक्रम सम्पन्न ।

  • By. Tribhuwanschool
  • Category News
  • View Count. 0

त्रिभुवन मावि दोलखा

२०७९/०९/१०

विविध जात, धर्म, सस्कृतीमा बनाइने खानाका परिकार बनाउने सीप हस्तान्तरण गर्ने र खानालाई सवै विद्यार्थीलाई चिनाउने उद्देश्यका साथ विद्यालयको वार्षिक क्यालेण्डरमा राखिएको कार्यक्रम विद्यार्थीको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा १० सम्मका बालवालिकाको सहभागिता र सक्रियतामा एउटा कक्षाले ३ परिकार बनाउने जिम्मा लिई पाँच वटा कक्षाको सहभागितामा पन्ध्र परिकारको निर्माण गरिएको थियो । खानाका परिकारहरुमा नेवारी सस्कृत एवंम् पर्वमा प्रयोग हुने यमरी, तामाङ समुदायमा प्रयोग हुने प्रतलित रोटी खाप्सी, सेलरोटी तरकारी, गुन्द्रकको अचार, खिर, समोसा, पकौडा, जेरी, आलु परौठा लगाएतको परिकार थिए । उक्त परिकारहरु निर्माणमा विद्यार्थीहरुको समुह विभाजन गरि उनिहरुलाईनै पकाउन लगाइएको थियो ।
कार्यक्रममा विव्यसका पदाधिकारीहरु, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सास्कृतिक भेषभुषा समेत प्रदर्शन गरेका थिए ।

यस कार्यक्रम मार्फत विद्यार्थीहरुमा Junk Food लाइ निरुत्साहित गरि मौलिक खानाको प्रयोगलाई जोड दिने , जातीय परिकारहरुको पहिचान, ब्यबहारिक सीप, सहकार्य र सहयोगी सीप, ब्यस्थापकिय सीपको शिक्षा प्रदान गर्दै बिभिन्न बिषयसँग सम्बन्धित प्रतिवेदन लेखनको विकासमा जोड दिइएको थियो ।

कार्यक्रमको छोटो भिडियो https://youtu.be/SPBVhNLQuTI

खाप्सी निर्माण गर्दै विद्यार्थीहरु
अचार निर्माणको लागि तयारी गर्दै
तरकारी बनाउने तयारी
भेषभूसामा सजिएर
अभिभावकहरु खानाको परिकार चाख्न लाइन बस्दै
विद्यार्थीद्वारा तयार गरिएको प्रतिवेदन
विद्यार्थीद्वारा तयार गरिएको प्रतिवेदन

Write a comment Cancel reply

विद्यालयको भर्खरको लेख

  • ७ स्वर्ण, ६ रजत र २ कास्य सहित रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा दोश्रो स्थान त्रिभुवन माविलाई
  • शिक्षक आवश्यकता सम्बन्धी सूचना
  • क्यान्टिन भवन निर्माण ठेक्का सम्झौता रद्द सम्बन्धी सुचना
  • त्रिभुवन माविका विद्यार्थीद्वारा Food Festival कार्यक्रम सम्पन्न ।
  • त्रिभुवन मावि मेलुङमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा प्रवेश परीक्षा आवेदन फाराम खुल्ला भएको सूचना ।

क्याटेगोरिज

  • Entrance
  • News