डिप्विलोमा इन सिभिल इन्जिनियरीङ्गमा त्रिभुवन माविमा विशेष छात्रवृत्तिको व्यवस्था सहित भर्ना आवेदन
प्राविधिक तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सम्बन्धन प्राप्त त्रिभूवन माध्यमिक बिद्यालय मेलुङ- ६ दोलखामा शैक्षिक सत्र २०८० को लागि ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियिङ्ग विषयमा भर्ना आवेदन फाराम खुला गरिएको हुँदा SEE पूरा गरी प्राविधिक शिक्षा अध्यान गर्न इच्छुक विद्यार्थीहरुले समयमा नै आवेदन दिनुहुन अनुरोध गरिन्छ । हाम्रा विशेषताहरु: न्यून शुल्कमा गुणस्तरीय कक्षा सञ्चालन ,निशुल्क छात्रवासको व्यवस्था दक्ष र अनुभवी शिक्षक र प्रशिक्षकको व्यवस्था व्यवस्थित पुस्तकालय र पर्याप्त प्रयोगात्मक सामग्री सहितको ल्याब र कार्यशाला फाराम पाइने स्थान : त्रिभुवन मावि मेलुङ-६,दोलखा । फाराम भर्ने मिति : २०८० श्रावण ४ देखि श्रावण १२ गते सम्म आवेदन फाराम भर्दा लाग्ने शुल्क : रु १५०० स्वीकृत कोटा : ४८ प्रवेश परीक्षा सञ्चालन हुने मिति :२०८० श्रवन २४ गते बिहान ८ बजे आवश्यक आगजातहरु : SEE पूरा गरेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, जन्म दर्ता प्रमाणपत्रहरूको प्रतिलिपी, ( SEE परीक्षामा 1.6 GPA प्राप्त गर्ने विद्यार्थीले फाराम भर्ना सक्नुहुनेछ ) पासपोर्ट साइजको फोटो २ प्रति । थप जानकारीको लागि सम्पर्क नं प्रधानाध्यापक सन्तोष श्रेष्ठ : ९८५११६१३०१ प्राविधिक शिक्षा संयोजक प्रविन खड्का : ९८५११४८१३१ सहायक प्रधानाध्यापक सारदा श्रेष्ठ : ९८६००४२१०३ फाराम डाउनलोड गर्न र अनलाइन फाराम भर्नाको लागि www.tribhuwanschool.edu.np मा login गरी हेर्न सक्नुहुने छ । त्रिभुवन माध्यामिक विद्यालय मेलुङ, ६ दोलखा